पश्चिम तराईसहित विभिन्न क्षेत्रमा तापक्रम बढ्दा विद्यालय, दैनिक कामकाज र जनस्वास्थ्यमा असर परेको छ। मौसम पूर्वानुमान महाशाखाले तातो दिन र लूको सम्भावना औंल्याएको छ।
तातो हावाको प्रभाव: तराईका जिल्लामा जनजीवन प्रभावित
- जीवनशैली
- सोमबार, जेष्ठ ११,२०८३ 17:22:32
