गाजातर्फ मानवीय सहायता लिएर गएका अभियन्तामाथि भएको व्यवहारलाई लिएर आठ अरब–इस्लामिक राष्ट्रका विदेशमन्त्रीहरूले इजरायली मन्त्री बेन–गभिरको आलोचना गरेका छन्।
गाजा सहायता फ्लोटिला विवाद: अरब–इस्लामिक राष्ट्रद्वारा इजरायली मन्त्रीको आलोचना
- अन्तर्राष्ट्रिय
- सोमबार, जेष्ठ ११,२०८३ 17:33:44
